जाडो मौसमलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विन्टर अफर’ नाम दिइएको योजनामार्फत ६ जना भाग्यशाली उपभोक्तालाई सुनको क्यान उपहार दिने भएको हो । क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्ताले यस योजनामा सहभागी हुन सक्नेछन् । योजनामा सहभागी हुन क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी मागिएको विवरण दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना ...
एक्स्ट्रिमको क्यान स्क्यान गरेर सुनको क्यान जित्ने अवसर

Read Complete Original Article
Published originally on फरकधार





