काठमाडौं । एक्सले आफ्नो एन्ड्रोइड एपमा पोस्ट सेड्युल गर्ने सुविधा थप गरेको छ । यसअघि यो सुविधा एक्सको वेबसाइट र आईओएस एपमा मात्र उपलब्ध थियो । यो सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा स्वत: प्रकाशित हुने गरी पोस्ट तयार गरेर सेड्युल गर्न सक्नेछन् ।पोस्टमा तस्बिर तथा भिडियो समेत समावेश गर्न सकिनेछ । साथै, १८ महिनासम्म अगाडिको मिति र समय छनोट गरेर पोस्ट सेड्युल गर्न सकिनेछ । सेड्युल गरिएका पोस्टहरू प्रयोगकर्ताले पछि हेर्न, सम्पादन गर्न वा हटाउन पनि सक्नेछन् ।एक्सले पोस्ट सेड्युल गर्न
एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






