शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् । सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा-भाङ्गा-भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी...
बंगलादेशमा हसिनाको अवामी लिगद्वारा दुईदिने बन्द आह्वान, ठाउँठाउँमा आगजनी र सडक अवरोध

Read Complete Original Article
Published originally on फरकधार






