Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सवारी दुर्घटना: ६ जनाको मृत्यु, ११७ घाइते (मृतकको नामावली)

Share:WhatsAppFacebookX (Twitter)Telegram
सवारी दुर्घटना: ६ जनाको मृत्यु, ११७ घाइते (मृतकको नामावली)
Photo / Coverage: नेपालखबर

गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय १७ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर सुनसरी, सप्तरी, महोत्तरी, रौतहट र सुर्खेतमा गरेर ६ जनाको मृत्यु भएको हो।  त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ८ जना घाइते भएका छन्।  बागमती प्रदेशका बाँकी ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
Latest NewsJust now

चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

पोखरा । विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन... ...

रातोपाटी
‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ८ सय करोड नाघ्यो
Latest NewsJust now

‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ८ सय करोड नाघ्यो

काठमाडौं । रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ले प्रदर्शनको २४ दिनमै विश्वभरबाट १ हजार ८ सय करोड भारुभन्दा बढी कमाइ गरेको छ। फिल्मले घरेलु बक्स अफिसमा पनि लगातार राम्रो प्रदर्शन गरिरहेको छ। चौथो साताको अन्तिमतिर फिल्मको कमाइमा वृद्धि देखिएको छ। सैकनिल्कको रिपोर्टअनुसार फिल्मले प्रदर्शनको २४औँ दिन भारतमा १४ करोड ६५ लाख भारु कमाएको छ। उक्त दिन फिल्मको अकुपेन्सी ३६.२ प्रतिशत रहेको थियो ...

केन्द्रबिन्दु
वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँ : मन्त्री यादव
Latest NewsJust now

वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँ : मन्त्री यादव

मन्त्री यादवले संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन भइरहेको जानकारी दिए । ...

कान्तिपुर
किन अस्वीकार गरेकी थिइन् साइ पल्लवीले २ करोडको ‘फेयरनेस क्रिम’ को विज्ञापन
Latest NewsJust now

किन अस्वीकार गरेकी थिइन् साइ पल्लवीले २ करोडको ‘फेयरनेस क्रिम’ को विज्ञापन

पल्लवी भन्छिन्– ‘फिल्ममा पुरुष कलाकारहरू विभिन्न उमेर, शारीरिक बनावट र स्वरूपमा सहजै स्वीकारिन्छन् र अभिनय गर्छन् । तर जब महिलाको कुरा आउँदा उनीहरू सधैं पर्फेक्ट नै देखिनुपर्छ भन्ने अपेक्षा गरिन्छ ।’ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement