नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने भएको छ। सभापति गगन थापाले आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममार्फत दुई चरणमा जिल्ला अधिवेशनबारे बताए। थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते अधिवेशन हुनेछ। यस्तै पुस ४ र ५ गते बाँकी जिल्ला अधिवेशन हुने बताए। प्रदेशको अधिवेशन भने पुस १२ देखि १८ को बिचमा गर्ने तयार...
नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






