काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै कडा तथा निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर...
शिक्षक महासङ्घले भन्यो– सरकार सहमति कार्यान्वयनमा इमानदार देखिएन

Read Complete Original Article
Published originally on रातोपाटी






