काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि आवाजसहितका एनिमेटेड स्टिकर बनाउने र पठाउने सुविधा विस्तार गर्न थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो, अडियो प्रभाव, गीत वा आफ्नै आवाज समावेश गरेर आकर्षक स्टिकर तयार पार्न सक्नेछन् ।यो फिचर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको थियो । त्यसबेला परीक्षणकै चरणमा रहेको यो सुविधा अहिले ह्वाट्सएपको संस्करण २.२६.४७.१ मार्फत सीमित प्रयोगकर्तामाझ उपलब्ध गराउन थालिएको हो ।नयाँ सुविधाअनुसार प्रयोगकर्ताले स्ट
अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






