काठमाण्डु– नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। लगातार एक सातासम्म घटेको सुनको भाउ आज ४ हजार ८ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको […]
एक सातामा ४२ हजारले घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




