काठमाडौं । गार्जियस इन्टरनेसनलले सञ्चालन गरेको पर्वोत्सव अभियान ‘Shop More, Get More’ सम्पन्न भएको छ। कम्पनीले आइतबार (नोभेम्बर २२) काठमाडौंस्थित सिभिल मलमा विशेष कार्यक्रम आयोजना गरी अभियानका भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरेको हो। अभियानअन्तर्गत दुई ग्राहकले मुख्य पुरस्कार जितेका छन्। पहिलो विजेता भानु एले टीभीएस रोनिन मोटरसाइकल प्राप्त गरेका छन् …
गार्जियस इन्टरनेसनलका दुई ग्राहकले जिते टीभीएस

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




