काठमाडौं । नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८ वर्षको सफल सञ्चालन पूरा गरेको हो । कम्पनीका अनुसार स्थापना भएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत सेवा लिइसकेका छन् । नेपालको पर्यटन …
मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २९औँ वर्षमा प्रवेश
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





