काठमाडौं । बाढीले घरजग्गा र भौतिक संरचनामा पुर्‍याएको क्षतिसँगै प्रभावित क्षेत्रको रोजगारी, आयआर्जन र साना व्यवसायसमेत पुनःस्थापना गर्ने उद्देश्यले नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच भएको समझदारीले तत्कालीन राहतसँगै बाढीबाट प्रभावित उद्यम, स्थानीय बजार र आपूर्ति शृङ्खला पुनःसञ्चालनलाई प्राथमिकतामा र…
बाढी प्रभावितको व्यवसाय उठाउन भारतीय निजी क्षेत्रको सहयोग, तर लगानी र रकम अझै अनिश्चित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




