Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला

Share:WhatsAppFacebookX (Twitter)Telegram
इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला
Photo / Coverage: नेपालखबर

इस्लामिक स्टेट (आईएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ जना फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ। अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगन गरिएको छ। सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन्। ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महिला हिंसाविरुद्ध एकजुट हुँदै सुरक्षा र न्यायको आवाज
Latest NewsJust now

महिला हिंसाविरुद्ध एकजुट हुँदै सुरक्षा र न्यायको आवाज

काठमाडौं । लैंगिक हिंसा प्रभावित महिला तथा किशोरीहरूको संरक्षण, न्यायमा पहुँच र मानसिक तथा भावनात्मक तनाव व्यवस्थापन गर्ने उद्देश्यले महिला सुरक्षा दबाव समूहले सामाजिक मनोपरामर्श तालिम तथा लैंगिक हिंसा प्रभावित महिलाहरूका चुनौती र सफलताका कथासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित कार्यक्रममा हिंसा प्रभावित चार जना किशोरी तथा महिलाले आफूले भोगेका हिंसा, संघर्ष, ...

हिमालय टाइम्स
हावाबाट उत्पादित बिजुली र नेपाल
Latest NewsJust now

हावाबाट उत्पादित बिजुली र नेपाल

प्राकृतिक स्रोतको सदुपयोग कि प्राथमिकताको गलत छनोट ? नेपालको ऊर्जा विकासबारे एउटा बहस । एउटा यात्राले जन्माएको प्रश्न । अमेरिकाको लस भेगसबाट सानफ्रान्सिस्को फर्कने क्रममा क्यालिफोर्नियाको बेकर्सफिल्ड आसपासको क्षेत्रमा यात्रा गर्ने अवसर मिल्यो । सडकको दुवैतिर टाढासम्म फैलिएका विशाल हावाबाट बिजुली उत्पादन गर्ने टर्बाइनहरू देखिए । अग्ला टावरमा जडान गरिएका पंखाहरू हावाको गतिसँगै घुमिरहेका थिए । एउटा विशाल क्षेत्रमा सयौँको ...

हिमालय टाइम्स
१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी
Latest NewsJust now

१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा टस जितेर पहिले बलिङ गरेको गण्डकीले आर्मीलाई निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रनमा सीमित गरेको थिय । जवाफमा गण्डकी १७ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो। आर्मीका कप्त... ...

नेपालखबर
कहाली लाग्ने ऋणको भारी
Latest NewsJust now

कहाली लाग्ने ऋणको भारी

नेपालले बेहोरिरहेको ऋणको भारी कहाली लाग्ने खालको छ । ऋणले ऋण बढाउँछ धनले धन बढाउँछ भन्ने उक्तिलाई मान्ने हो भने नेपालले सुरुदेखि नै ऋणले ऋण बढाएको अवस्थाको सामना गर्दै आइरहेको छ । सुरुदेखि नै गरिबीको चपेटामा पर्दै आएको हाम्रो देश विदेशी मुलुकहरूसँग अनुदान र ऋण लिएर चलाउनु परिरहेको छ । यस्तो ऋणको अवस्था हेर्ने हो भने अब तिर्न नै हम्मे ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement