धनगढी । आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई...
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून

Read Complete Original Article
Published originally on हेल्थवाणी






