काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ। सम्झौताअनुसार नगरवासीले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख मिठाराम अधिकारी र अस्पतालका तर्फबाट...
बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

Read Complete Original Article
Published originally on हेल्थवाणी




.png)

