Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/आधुनिकीकरणको छायाँमा हराउँदै रैथाने ज्ञान र पुर्खाको सीप

आधुनिकीकरणको छायाँमा हराउँदै रैथाने ज्ञान र पुर्खाको सीप

10/28/2026, 1:12:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आधुनिकीकरणको छायाँमा हराउँदै रैथाने ज्ञान र पुर्खाको सीप

तामाङ गाउँबस्तीमा जन्मदेखि घेवा (मृत्यु संस्कार) सम्मका संस्कारमा आवश्यक पर्ने टोटलाको फूल अर्थात् ‘कोकोमेन्दो’ खोज्ने ताम्बाहरू भेटिन छाडेका छन् । किरात बस्तीमा मुन्धुमी अनुष्ठानका लागि चाहिने सुगन्धित ‘काहुलो’ चिन्ने नछुङहरूको सङ्ख्या  घट्दै गएको छ । उच्च हिमालीखर्कमा भेँडा  गोठसँगै ‘बिख’ र ‘बिखुमा’को भेद छुट्याउन जान्ने गोठालाहरूको अनुभव जन्य ज्ञान पुस्तान्तरण हुन सकेको छैन ।  आँगनका तुलसीका मठ र कान्लाका चाबो कङ्क्रिटले पुरिँदै गएका छन् । नेपाली समाजले आधुन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित
राजनीतिJust now

काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित

  काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो । महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी महानगरवासीलाई कानुनी सेवा उपलब्ध गराइएको हो । हालसम्म ...

फरकधार
कार्यकर्तामा उत्साह र जनतामा आकर्षण फर्काउन ओलीको निर्देशन
राजनीतिJust now

कार्यकर्तामा उत्साह र जनतामा आकर्षण फर्काउन ओलीको निर्देशन

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका […] ...

काठमाण्डुपाटी
ओलीको आक्रोश : देशमा राज्य आतंक र गुण्डाराज चलिरहेको छ, आन्दोलनमा जानुको विकल्प छैन
राजनीतिJust now

ओलीको आक्रोश : देशमा राज्य आतंक र गुण्डाराज चलिरहेको छ, आन्दोलनमा जानुको विकल्प छैन

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले राज्य आतंक मच्चाएको आरोप लगाएका छन्। सरकार अहिले गुण्डाराज र फासीवादतर्फ अघि बढेको गम्भीर आरोप लगाउँदै ओलीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता कमजोर बन्दै गएको बताए। मुलुकले आफ्नो […] ...

काठमाण्डुपाटी
माओत्सेतुङबारे आपत्तिजनक अभिब्यक्तिप्रति एम्बाप्पेले मागे माफी
राजनीतिJust now

माओत्सेतुङबारे आपत्तिजनक अभिब्यक्तिप्रति एम्बाप्पेले मागे माफी

काठमाडौं, कात्तिक ११ । फ्रान्सका फुटबल कप्तान तथा रियल मड्रिडका फरवार्ड किलियन एम्बाप्पेले चिनियाँ नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको विषयमा चीनसँग माफी माग्नुभएको छ । एम्बाप्पेको अभिव्यक्तिपछि चीनमा तीव्र आलोचना हुनुका साथै प्रतिबन्ध नै लागेपछि आफ्नो भनाई गलत रहेको भन्दै माफी माग्नुभएको हो । सो अभिब्यक्तिलगत्तै एम्बाप्पेसँग चिनियाँ व्यावसायिक साझेदारी गरेका विभिन्न कम्पनीहरूले सम्बन्ध तोडेका थिए । मंगलबार एम्बाप्पेले वक्तव्य जारी गर्दै आफ्नो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play