Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै

आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै

10/25/2026, 5:54:55 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिप...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री
ताजा खबरJust now

काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री

काठमाडौँ, कात्तिक ८ गते । यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीब... ...

गोरखापत्र
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
ताजा खबरJust now

विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सोमबारदेखि सुरु हुदैछ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो सिजन हुँदैछ । एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष ...

कर्पोरट खबर
हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा
ताजा खबरJust now

हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा

जनकपुरधाम। मिथिलाञ्चलमा ‘मलंगबाबा’ रहस्य र आस्थाले घेरिएका पात्र मानिन्छन्। हिन्दू समुदायले मलंगनाथ र मुस्लिम समुदायले मलंगबाबाका रूपमा श्रद्धा गर्ने उनीसँग सम्बन्धित समाधिस्थल तथा मजारहरू मिथिलाका विभिन्न स्थानमा भेटिन्छन्। ती स्थलमा दुवै समुदायका मानिसले पूजा-आराधना गर्ने गरेका छन्। कतिपय ठाउँमा मलंगबाबाको सम्झनामा पिण्ड आकारका संरचना बनाइएका छन् भने कतै मजारका रूपमा समाधिस्थल रहेका छन्। एउटै नामका समाधि र मजार विभिन्न ठाउँमा भेटिनुले ...

नेपालन्युज
जीर्ण चुहारको पुल बन्ने, भेरिएसनमार्फत झन्डै ५ करोड लागत थप
ताजा खबरJust now

जीर्ण चुहारको पुल बन्ने, भेरिएसनमार्फत झन्डै ५ करोड लागत थप

विराटनगर । लामो समयदेखि विवाद र ढिलासुस्तीको चपेटामा परेको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ बन्ने प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास निर्देशनालय, इटहरीले पुल निर्माणको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play