Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य

आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य

10/21/2026, 10:27:48 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।  जसअनुसार न्यूनतम थोक मूल्य प्रतिकेजी बन्दा (लोकल) रु ४०, स्थानीय काउली रु ६०, रातो मूला रु ३०, सेतो मुला (हाइब्रिड) रु ५० र तराई गाजर रु ८० रुपैयाँ छ।  प्रमुख तरकारीको थोक मूल्य (प्रति केजी) ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका, परिवारलाई पनि लगाइदिए
ताजा खबरJust now

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका, परिवारलाई पनि लगाइदिए

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैंको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेेका हुन्। टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय […] ...

काठमाण्डुपाटी
बडादसैँको टीका सुरु, बिहानैदेखि मान्यजनबाट टीका थाप्नेको चहलपहल
ताजा खबरJust now

बडादसैँको टीका सुरु, बिहानैदेखि मान्यजनबाट टीका थाप्नेको चहलपहल

काठमाडौँ । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...

केन्द्रबिन्दु
बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ
ताजा खबरJust now

बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतको दसैँ सम्झिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्बिर सेयर गर्दै स्वर्गीय पिताबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेको क्षण स्मरण गरेका हुन्। भट्टराईले यस वर्षको विजया दशमीमा स्वर्गीय पिताबाट विगतमा ग्रहण गरेको टीका, जमरा र आशीर्वाद सम्झिएर चित्त बुझाउनुपरेको उल्लेख गरेका छन्। उनले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play