Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ

बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतको दसैँ सम्झिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्बिर सेयर गर्दै स्वर्गीय पिताबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेको क्षण स्मरण गरेका हुन्। भट्टराईले यस वर्षको विजया दशमीमा स्वर्गीय पिताबाट विगतमा ग्रहण गरेको टीका, जमरा र आशीर्वाद सम्झिएर चित्त बुझाउनुपरेको उल्लेख गरेका छन्। उनले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामनासमेत दिएका छन्। The post बाबुराम भट्टराईले पुरानो तस्बिर सेयर गर्दै सम्झिए विगतको दसैँ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलले पुरोहितको हातबाट लगाए दसैँको टीका
ताजा खबरJust now

राष्ट्रपति पौडेलले पुरोहितको हातबाट लगाए दसैँको टीका

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।  आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपति... ...

नेपालखबर
टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर
ताजा खबरJust now

टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर

काठमाडौं । बडादसैँको मुख्य दिन विजया दशमी कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। बुधबार कलाकारहरूले मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाएका हुन्। बिहान १०ः२६ बजेको शुभसाइतमा कलाकारहरूले परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाएका छन्। दसैँ मनाएका तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्। कलाकारका दसैँ विशेष तस्बिरहरूले सामाजिक सञ्जालमा पर्वको रौनक थपेका छन्। The post टीका र जमरामा ...

कर्पोरट खबर
इरानले भन्यो- एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ, अमेरिकाले विश्वास नदिलाए वार्ता हुँदैन
ताजा खबरJust now

इरानले भन्यो- एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ, अमेरिकाले विश्वास नदिलाए वार्ता हुँदैन

तेहरान– इरानले आफ्नो प्रशोधित युरेनियमको एक ग्राम पनि विदेश नपठाउने स्पष्ट पारेको छ। अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सर्तहरू पूरा नगरेसम्म वार्तामा नबस्ने तेहरानले जनाएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रजाईले अमेरिकाले इरानको विश्वास जित्न ठोस कदम चाल्नुपर्ने बताएका छन्। इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकाले इरानका सात […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play