Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर

टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर

काठमाडौं । बडादसैँको मुख्य दिन विजया दशमी कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। बुधबार कलाकारहरूले मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाएका हुन्। बिहान १०ः२६ बजेको शुभसाइतमा कलाकारहरूले परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाएका छन्। दसैँ मनाएका तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्। कलाकारका दसैँ विशेष तस्बिरहरूले सामाजिक सञ्जालमा पर्वको रौनक थपेका छन्। The post टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य
ताजा खबरJust now

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य

काठमाडौँ। अमेरिकी फास्टफुड चेन केएफसीले अमेरिकास्थित आफ्ना रेस्टुरेन्टहरूका लागि नयाँ पेय पदार्थ साझेदारका रूपमा कोका–कोलालाई छनोट गरेको छ। यस निर्णयसँगै केएफसी र पेप्सिकोबिचको करिब ४० वर्ष लामो साझेदारी अन्त्य हुने भएको... ...

रातोपाटी
यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै
ताजा खबरJust now

यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै

रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका ...

कर्पोरट खबर
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
ताजा खबरJust now

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन

जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

गोरखापत्र
आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
ताजा खबरJust now

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…

काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play