२ मंसिर, काठमाडौं। आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्राण्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ। यसअन्तर्गत […] The post आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त appeared first on ICT Frame.
आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






