Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाका ३० भन्दा बढी रेस्टुरेन्टमा छापा, नेपाली विद्यार्थी पनि श्रम शोषणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाका ३० भन्दा बढी रेस्टुरेन्टमा छापा, नेपाली विद्यार्थी पनि श्रम शोषणमा
Photo / Coverage: फरकधार

अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन् । कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले तीन दिनसम्म विशेष अनुगमन गरेका हुन् । अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेको थियो ।  अनुगमनका क्रममा संकलित जानकारीका आधारमा थप अनुसन्धान, लेखापरीक्षण र आवश्यक ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र
PoliticsJust now

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

काठमाडौँ, कात्तिक २७ गते । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको... ...

गोरखापत्र
वडाध्यक्ष संज्यालद्वारा राजीनामा
PoliticsJust now

वडाध्यक्ष संज्यालद्वारा राजीनामा

प्रेमराज सिम्खडा​कालीकोट, कात्तिक २७ गते । कालीकोटको रास्कोट नगरपालिका –४ का वडा अध्यक्ष दिनेश संज्यालले पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता... ...

गोरखापत्र
युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?
PoliticsJust now

युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रयासले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युद्धको भविष्यबारे नयाँ बहस सुरु भएको हो । बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले क्रेमलिनमा पुटिनसँग करिब दुई घण्टा छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play