Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘अर्नब’ चक्रवात : विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक, जोखिम क्षेत्रमा सतर्क रहन निर्देशन

‘अर्नब’ चक्रवात : विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक, जोखिम क्षेत्रमा सतर्क रहन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘अर्नब’ चक्रवात : विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक, जोखिम क्षेत्रमा सतर्क रहन निर्देशन

काठमाण्डु- बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव र त्यसबाट नेपालमा उत्पन्न हुन सक्ने विषम मौसमी अवस्थाबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोस्टले तयारी थालेको छ। पोस्टको बिहीबार बसेको बैठकमा चक्रवातको पछिल्लो अवस्था, सम्भावित वर्षा तथा हिमपात, बाढीपहिरोको जोखिम र सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले जानकारी गराएका थिए। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ
ताजा खबरJust now

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर ...

केन्द्रबिन्दु
इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण
ताजा खबरJust now

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

• जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासँग सम्बन्धित मुद्दाको अनुसन्धानमा सार्वजनिक सूचना प्रति ध्यानाकर्षण गरेको छ। • अनुसन्धान गोप्य रूपमा भइरहेको र संवेदनशील विवरणहरू कुनै पनि पक्षलाई उपलब्ध नगराइएको जानकारी दिइएको छ। • प्रहरीले मुद्दासँग सम्बन्धित सूचना प्रकाशन गर्दा आधिकारिकता पुष्टि गर्न अनुरोध गर्दै कानुनी चेतावनी दिएको छ। ...

नेपालबहस
एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा
ताजा खबरJust now

एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा

काठमाडौं । विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ...

हिमालय टाइम्स
निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी
ताजा खबरJust now

निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रक्रिया विपरीत एकतर्फी रूपमा चर्को शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु जिल्ला कमिटी, चितवनले विरोध जनाएको छ। संगठनले शुल्क वृद्धि तत्काल नियन्त्रण गर्न माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त सुवेदीका अनुसार संगठनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रसेन अधिकारीमार्फत महानगरको ध्यानाकर्षण गराएको हो। देशमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play