काठमाडौं । अमेरिकाको मध्यपश्चिमी तथा उत्तरपूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधी, भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। प्रतिकूल मौसमका कारण करिब १० लाख घरपरिवार तथा व्यावसायिक ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ भने सयौँ हवाई उडान रद्द भएका छन्। अमेरिकामा थ्यांक्सगिभिङ पर्वका बेला आएको खराब मौसमले देशका विभिन्न क्षेत्रमा यातायात, विद्युत् सेवा र द…
अमेरिकामा भीषण आँधी र वर्षा, १० लाख घरपरिवारको विद्युत् सेवा अवरुद्ध, सयौँ उडान रद्द

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






