काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ । सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान गर्दै वैकल्प…
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





