Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने
Photo / Coverage: आइसिटी फ्रेम

१ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल […] The post प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१०.५०% लाभांश पारित गर्दै कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभा सम्पन्न
TechnologyJust now

१०.५०% लाभांश पारित गर्दै कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभा सम्पन्न

१ मंसिर २०८३, काठमाडौं। कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा आज काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गर्नुका साथै शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। सभाले कम्पनीको पूँजी वृद्धि योजनासहित प्रस्तुत प्रस्तावहरू पारित गरेको छ। कम्पनीको संस्थागत […] The post १०.५०% लाभांश ...

आइसिटी फ्रेम
तत्कालीन सीईओ जेन्सन हुआङको बहिर्गमनलगत्तै तेस्रो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्दै एनभिडिया, कस्तो असर पर्ला?
TechnologyJust now

तत्कालीन सीईओ जेन्सन हुआङको बहिर्गमनलगत्तै तेस्रो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्दै एनभिडिया, कस्तो असर पर्ला?

एनभिडियाका प्रभावशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले अचानक पद छाडेपछि कम्पनीको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनुअघि लगानीकर्ताको ध्यान नाफाको मार्जिन घट्ने र नगद खर्चको चिन्ताबाट हटेर कृत्रिम बुद्धिमता क्षेत्रभर एनभिडियाको प्रभाव कस्तो रहने भन्ने गम्भीर प्रश्नतर्फ केन्द्रित भएको छ। हुआङले वैवाहिक सम्बन्धबाहिरका सम्बन्धबारे खुलासा भएपछि गत बिहीबार पद छाडेका थिए। तीमध्ये एउटा सम्बन्धमा चिनियाँ जासुस भएको आशंका गरिएकी महिला पनि ...

टेक्नोलोजी खबर
म्याक्स टाइगर ‘दशैं धमाका २०२६’: ककनीका प्रदीप लामाले जिते प्रोटोन कार, अझै ८ बाइक/स्कुटर जित्ने मौका
TechnologyJust now

म्याक्स टाइगर ‘दशैं धमाका २०२६’: ककनीका प्रदीप लामाले जिते प्रोटोन कार, अझै ८ बाइक/स्कुटर जित्ने मौका

१ मंसिर २०८३, काठमाडौं। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कसैको जीवनमा यति ठूलो खुसी ल्याउन सक्छ भन्ने उदाहरण नुवाकोटको ककनीका प्रदीप लामाले प्रस्तुत गरेका छन् । म्याक्स टाइगर इनर्जी ड्रिंकको बहुप्रतिक्षित ‘दशैं धमाका २०२६’ उपहार अभियानअन्तर्गत लामाले बम्पर पुरस्कारस्वरूप शानदार प्रोटोन कार (Proton Car) जित्न सफल भएका छन् । यस अभियानअन्तर्गत हालसम्म देशभरका २८ जना […] The post म्याक्स टाइगर ...

आइसिटी फ्रेम
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल
TechnologyJust now

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ। दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ। ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play