काठमाडौं । मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्सङ्कल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो । हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन । विशेष गरी मंगलबारको दिन कुनै पनि नयाँ काम थाल्न…
मंगलबारकै कारण दुर्घटना वा अनिष्ट हुन्छ भन्ने ज्योतिषीय आधार छैन: ज्योतिषाचार्य निरौला

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






