काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव सहित कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीले पुस २ गते , अमृतभोग क्याटरिङ, कालिकास्थान, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजेदेखि सुरु…
सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






