अन्ताल्या । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले उठाएको हिमाली मुद्दाले अपेक्षित अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विशिष्ट प्रभावलाई सम्मेलनको औपचारिक कार्यसूचीमा...
कोप–३१ मा हिमाली मुद्दा : मञ्चमा चर्को बहस, तर विपद्पीडितको हात रित्तै

Read Complete Original Article
Published originally on रातोपाटी






