Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Politics/अनरको ‘चाडपर्व विशेष अफर’ : स्मार्टफोन किन्दा स्मार्टवाच र इयरबड्समा भारी छुट

अनरको ‘चाडपर्व विशेष अफर’ : स्मार्टफोन किन्दा स्मार्टवाच र इयरबड्समा भारी छुट

11/1/2026, 3:43:49 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अनरको ‘चाडपर्व विशेष अफर’ : स्मार्टफोन किन्दा स्मार्टवाच र इयरबड्समा भारी छुट

चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ । नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e र HONOR X6e खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro मात्र रु. ४,९९९ मा खरिद गर्न सक्नेछन् । उक्त स्मार्टवाचको नियमित मूल्य रु. १२,४९९ रहेको छ । त्यस्तै, HONOR X5d सिरिज खरिदमा HONOR Earbuds X7e Active...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य
PoliticsJust now

तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे । तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका ...

फरकधार
‘सीमलेस मोबिलिटी’का नाममा कसरी र कसले बन्द गरायो चोक-चोकका फ्री वाइफाई हटस्पट ?
PoliticsJust now

‘सीमलेस मोबिलिटी’का नाममा कसरी र कसले बन्द गरायो चोक-चोकका फ्री वाइफाई हटस्पट ?

२०७४ चैत १८ गते काठमाडौं महानगरपालिका र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच काठमाडौंका ६ स्थानमा निःशुल्क वाइफाई हटस्पट राख्ने सम्झौता भयो । पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भू र वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा १० एमबीपीएस क्षमताका हटस्पट सञ्चालन गर्ने सहमति भएको थियो । तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्कका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेको सम्झौताअनुसार सम्पूर्ण आर्थिक तथा प्राविधिक व्यवस्थापन कम्पनीले ...

फरकधार
सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा - उपेन्द्र यादव
PoliticsJust now

सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा - उपेन्द्र यादव

सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा... ...

गोरखापत्र
कांग्रेसले बोलायो संसदीय दलको बैठक
PoliticsJust now

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा संसद्को आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। यद्यपि, कांग्रेसले बैठकका औपचारिक एजेन्डाबारे भने अहिलेसम्म केही सार्वजनिक गरेको छैन। ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play