प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सही समय आएपछि सबैको गलत समय आउने भन्दै एक–दुई जना उम्किने सपना नदेख्न चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन् । बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालनको विषयलाई लिएर...
प्रधानमन्त्री बालेनको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

Read Complete Original Article
Published originally on फरकधार






