‘सीमलेस मोबिलिटी’का नाममा कसरी र कसले बन्द गरायो चोक-चोकका फ्री वाइफाई हटस्पट ?

२०७४ चैत १८ गते काठमाडौं महानगरपालिका र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच काठमाडौंका ६ स्थानमा निःशुल्क वाइफाई हटस्पट राख्ने सम्झौता भयो । पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भू र वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा १० एमबीपीएस क्षमताका हटस्पट सञ्चालन गर्ने सहमति भएको थियो । तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्कका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेको सम्झौताअनुसार सम्पूर्ण आर्थिक तथा प्राविधिक व्यवस्थापन कम्पनीले गर्ने र महानगरपालिकालाई आर्थिक दायित्व नपर्ने व्यवस्था थियो । प्र...
Read Complete Original Article
Published originally on फरकधार






