कांग्रेसको दलिततर्फ प्रकाश रसाईलीको फराकिलो अग्रता, महिलामा सीता मिजार र खुलामा डीबी सुनार अगाडि

प्रकाश रसाइली स्नेहीले आफ्ना प्रतिस्पर्धीभन्दा निकै फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन्।
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि सार्वजनिक
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि, जलविद्युत् आयोजना विकास तथा मौसम र ...

रास्वपालाई स्थायी केन्द्रीय कार्यालयका लागि घरजग्गा चाहियो, २१ दिनभित्र प्रस्ताव माग
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो। पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी सूचनाअनुसार, पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयलाई अस्थायी व्यवस्थापनबाट आफ्नै स्वामित्वको […] ...

केन्द्र सरकारलाई सातै मुख्यमन्त्रीको साझा चेतावनी : संघीयतालाई सिंहदरबारमा सीमित गर्न पाइँदैन
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले देशको संघीय शासन प्रणालीलाई अझै बलियो बनाउने साझा बाचा गरेका छन्। वर्तमान केन्द्र सरकारप्रति तीव्र असन्तुष्टि जनाएका उनीहरूले संघीयतालाई बलियो बनाउनेबाहेक अर्को विकल्प नरहेको निष्कर्ष निकालेका हुन्। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीय शासन प्रणालीलाई थप प्रभावकारी, परिणाममुखी र जनमुखी बनाउन ऐतिहासिक ‘कोशी घोषणा-२०८३’ जारी गरेको छ। कोशी प्रदेशका […] ...


