Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो । प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
OthersJust now

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । ...

अनलाइन खबर
‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा
OthersJust now

‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा

यो प्रसंग ‘कफी विथ करण’को हो । ९ औं सिजन अर्न्तगत सुरु भएको यो टक शोमा यसपाली पहिलो गेस्ट नै दबंग ब्वाईलाई बोलाए । दबंग ब्वाईलाई बोलाएपछि पहिलो प्रश्न के हुन्छ होला ? सबैले अनुमान गरेकै हो, विवाह नगर्ने ? वा कहिले गर्ने ? दुनियाँमा दबंग अर्थात सलमान खानले जति यो प्रश्न सायदैले झेले होलान्… ...

अनलाइन खबर
प्रहरीका १४ जवान सहायक हवल्दारमा बढुवा सिफारिस
OthersJust now

प्रहरीका १४ जवान सहायक हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ। ...

पर्दाफास
दसैं मनाउन घर फर्किनेको लर्को (तस्वीर)
OthersJust now

दसैं मनाउन घर फर्किनेको लर्को (तस्वीर)

दसैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यका बाहिरिइरहेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play