‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा

यो प्रसंग ‘कफी विथ करण’को हो । ९ औं सिजन अर्न्तगत सुरु भएको यो टक शोमा यसपाली पहिलो गेस्ट नै दबंग ब्वाईलाई बोलाए । दबंग ब्वाईलाई बोलाएपछि पहिलो प्रश्न के हुन्छ होला ? सबैले अनुमान गरेकै हो, विवाह नगर्ने ? वा कहिले गर्ने ? दुनियाँमा दबंग अर्थात सलमान खानले जति यो प्रश्न सायदैले झेले होलान्…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हवाई उद्धार
२९ असोज, गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उहाँले बताउनुभएको छ । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा… ...

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन
२९ असोज, काठमाडौं । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १… ...


