परराष्ट्रमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा ड्यानिएल मेउलीले शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा दुवै जनाबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा
नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्याउने उद्देश्यले सामसङ नेपालले एक विशेष मर्मत सेवा अभियान (स्पेसिसल रिपेयर सर्भिस इनिसिएटिभ) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने हेतुले यो अभियान ...

खगेन्द्र सुनार प्रकरण : महिला हिंसाको गम्भीर आरोप लाग्दा सरकार किन चुपचाप ?
महिलालाई अश्लिल गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन् । महिला हिंसासँग जोडिएको विषयमा सांसदमाथि आरोप लाग्दा राज्यका निकायहरू चुपचाप छन् । ...

रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ९९ प्रतिशत स्थानमा विद्युत् सेवा सुचारु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन् । सचिव कर्माचार्यका अनुसार रसुवाका करिब ८० घरधुरीमा अझै विद्युत् ...

बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार
६ हजार मिटर उचाइबाट ठूलो पहिरो खसेको र ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति पनि उत्पन्न भएको प्राविधिक प्रतिवेदनमा उल्लेख छ । ...


