नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह

सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

छानबिन र कारबाही ममाथि होस्, तर महिलामाथि आक्रमण मान्य छैन : खगेन्द्र सुनार
आफूबाट कुनै बदमासी भएको भए महिलालाई गोप्य राखी आफूमाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषय रहेको उनले बताएका छन् । ...

रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटको रूपरेखा, के-के छन् प्रावधान?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको रूपरेखामा पार्टी सचिवालयलाई निश्चित पदका उम्मेदवार छनोट गर्दा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। रूपरेखाअनुसार सचिवालयले यस्तो अधिकार प्रयोग गरी छनोट गरेका उम्मेदवारलाई पार्टी केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ। यो व्यवस्था गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा ...

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
२८ असोज, सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित तल्लो साघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजे भएको दुर्घटनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ३० वर्षीय धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो । सिमकोट गाउँपालिका–१ दोजामका ३० वर्षीय नाक्पु लामाले चलाएको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर ब्रेक फेल… ...

मेरो कुकर्मको सती पार्टी र सरकार जानुपर्दैन : खगेन्द्र सुनार
‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन । म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन् । ...


