हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

२८ असोज, सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित तल्लो साघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजे भएको दुर्घटनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ३० वर्षीय धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो । सिमकोट गाउँपालिका–१ दोजामका ३० वर्षीय नाक्पु लामाले चलाएको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर ब्रेक फेल…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

गंगालक्ष्मी अवाल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् । उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला… ...

शक्तिशाली सरकारको सिफारिसमाथि संसदीय सुनुवाइको ‘क्रसचेक’
संसदीय सुनवाइ समितिले शक्तिशाली सरकारले गरेको राजदूत सिफारिसलाई हुबहु अनुमोदन गरेन । समितिले आफ्नो ओज राख्दै गम्भीर प्रश्न उठेका दुई जनाको नाम अस्वीकार गर्यो । ...

पोखराको घोषणा विराटनगरमा दोहोरियो, थपियो संविधान संशोधनको एजेन्डा
सरकारको नीति तथा कार्यक्रमको शैलीमा सार्वजनिक भएको सम्मेलनको निष्कर्ष बोकेर मुख्यमन्त्रीहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने तयारी छ । ...

छानबिन र कारबाही ममाथि होस्, तर महिलामाथि आक्रमण मान्य छैन : खगेन्द्र सुनार
आफूबाट कुनै बदमासी भएको भए महिलालाई गोप्य राखी आफूमाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषय रहेको उनले बताएका छन् । ...


