सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए । ‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ । मंैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

पत्रकार किशोर श्रेष्ठकाे गिरफतारी सत्ताको आडमा भएको स्वेच्छाचारी शैली : नेपाल पत्रकार महासंघ
काठमाडौं, असाेज ३१ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै समाचारको विषयमा असन्तुष्टि भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले ...

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माको आपत्ति, तत्काल रिहाइको माग
काठमाडौं, असाेज ३१। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। उहाँले पत्रकारितासम्बन्धी विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने र त्यहीँ छलफल गराउने पत्रकार आचारसंहिताको मर्म रहेको बताउनुभएको छ। अध्यक्ष शर्माले सरकार र प्रहरी प्रशासनको दुरुपयोग गरेर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रवृत्ति बढेको आरोप लगाउनुभएको छ। उहाँले ...

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई
काठमाडौं, असोज ३१ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभएको छ। उहाँले श्रेष्ठको गिरफ्तारी नेपालको संविधान, कानुन तथा विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यता विपरीत रहेको टिप्पणी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको गिरफ्तारीलाई सरकारको ‘फाँसीवादी चरित्र’ को उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ। ...


