कुटपिटबाट एक जनाको मृत्यु

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–२ पैटामा छिमेकीहरूबीच सामान्य विवादले उग्र रूप लिँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। बारीमा टाटी (घेराबार) लगाउने विषयमा भएको विवादमा परेका ५८ वर्षीय बलदेव साहको कुटपिटका कारण मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार बुधबार बिहान करिब ११:२० बजे बलदेव…
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना
काठमाडौँ । बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले... ...

बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग
सोलुखुम्बु समाचारदातासोलुखुम्बु, असोज २९ गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भदौ १० ग... ...

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई ...

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० ...


