पल शाह भन्छन्, ‘डग लभर हुँ म’

गाडी बेतोडले आइरहेको थियो । बाटोको मध्यभागमा एउटा अबोध कुकुरको बच्चा केही खाइरहेको थियो । गाडीको तीव्रता यस्तो थियो कि त्यो कुकुरको बच्चा टायरमुनि पर्न सक्थ्यो । र, त्यो निर्दोष प्राणीको शरीर क्षतविक्षत हुनेवाला थियो । आखिर घटना हुनेवाला नै थियो । त्यो बच्चाको ज्यान जानेवाला नै थियो । किनभने रमितेहरू भनिरहेका थिए, ‘त्यो बेवारिसे…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो
नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम ...

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिक स्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ...

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह लामा अत्याधिक मतका साथ विजय भएका छन्। उनले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। यसैगरी, आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका ...



