Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने

10/13/2026, 1:59:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने

  जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।    उनले भनिन्, ‘मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, त्यो मात्रै होइन कि यसलाई अलिक अर्को दृष्टिकोणले पनि हेर्नुपर्छ जस्तो लाग्छ । मैले फिलिपि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी
राजनीतिJust now

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी

बेत्रावती – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना […] ...

काठमाण्डुपाटी
खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी
राजनीतिJust now

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे। उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित […] ...

काठमाण्डुपाटी
एमालेको राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा गर्ने तय
राजनीतिJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा गर्ने तय

काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा आयोजना गर्ने तय भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play