तीन कन्ट्रोभर्सी किङ : मुखै छाड्ने, जे पनि जान्ने

यसपालि तीन फिल्मबीच भिडन्त छ । कुन फिल्मले बाजी मार्छ ? यो प्रश्न तपाईं पुण्य गौतमलाई सोध्नुभयो भने उनले भन्दैनन्, ‘मलाई यसबारे थाहा छैन ।’ बरु उनले तपाईंलाई यसको जवाफ यसरी दिन्छन्, मानौँ उनै निर्देशक हुन् । उनै निर्माता हुन् । उनी वितरक हुन् । उनै हलवाला हुन् । समग्रमा उनै फिल्मका महापण्डित हुन् ।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए ...

हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो । प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त… ...

दशैंमा चङ्गा, मनमा उमङ्ग (तस्वीरहरु)
काठमाडौं उपत्यकामा चङ्गा उडाउने संस्कृति दशैँको उमङ्गसँगै पुस्तान्तरण भइरहेको छ । ...

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन् । मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार… ...


