२६४ किलोभन्दा बढी गाँजा बरामद

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले तयारी अवस्थाको २६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैला…
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

कस्तो छ बालेन सरकारले हाँकेको अर्थतन्त्र?
अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि व्यापार घाटा र सरकारी पुँजीगत खर्चको कमजोर अवस्थाले अर्थतन्त्रमा चुनौती झन थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिना साउन र भदौको तथ्यांक समावेश गरेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको तथ्यांकले नेप... ...
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
• पत्रकार यज्ञराज जोशीलाई चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान-२०८३’ प्रदान गरेको छ, जसले उनको पत्रकारिता र साहित्यमा योगदानको कदर गर्दछ। • चैतन्य कला संस्कृति उत्सवमा जोशीको योगदानलाई सम्मान गर्दै समाजका आवाजलाई उजागर गर्ने महत्त्वपूर्ण कार्यको प्रशंसा गरिएको छ। • कार्यक्रममा शिक्षासेवी पूर्णबहादुर मल्ललाई पनि सम्मानित गरिएको छ, जसले शिक्षा र साहित्यमा लामो समयदेखि योगदान पुर्याइरहेका छन्। ...

कोशी मन्त्रिपरिषद् बैठकले के-के गर्याे निर्णय ?
विराटनगर । कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले सर्वसम्मतिले पारित गरेकामा सभामुख, उपसभामुख, प्रदेशसभा ...

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेका छन्। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले वलीको मृत्यु भएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको ...


