कांग्रेस सभापति गगन थापाले लिए शपथ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज (असोज ३१ गते) शपथ ग्रहण गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। यससँगै नवनिर्वाचित सभापति थापाले पदबहालीसमेत गरेका छन्। बडादसैँका फूलपातीका अवसर पारेर थापाले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन्। कांग्रेस महाध...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News
![कांग्रेस सभापति गगन थापाले लिए शपथ, नागरिकका घरघरमा जान नेताहरूलाई निर्देशन [फोटोफिचर]](/logo1.png)
कांग्रेस सभापति गगन थापाले लिए शपथ, नागरिकका घरघरमा जान नेताहरूलाई निर्देशन [फोटोफिचर]
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथग्रहण गरेका छन् । ...

पार्टीभन्दा माथि कोही छैन, चुकेको अवस्थामा मलाई सभापतिबाट हटाउनुस् : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका... ...

जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता ...

पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरको सानेपास्थित... ...

