पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरको सानेपास्थित...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेतृत्वमा रहँदा कुनै गल्ती गरे पार्टीले आफूलाई सभापतिबाट हटाएर अघि बढ्नुपर्ने बताउनुभएको छ। व्यक्ति पार्टीभन्दा ठूलो हुन नसक्ने स्पष्ट पार्दै उहाँले आफ्नो कमजोरीको जिम्मेवारी आफैँले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले व्यक्तिगत कमजोरी र गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभयो। ...

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित... ...

ध्रुव राठीविरुद्ध मानहानि मुद्दामा पक्राउ पुर्जी, आठ वर्ष पुरानो भिडियो विवाद फेरि अदालतमा
चर्चित भारतीय युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ मा सामाजिक सञ्जालमा प्रकाशित एउटा भिडियोसँग सम्बन्धित मानहानि मुद्दामा दिल्लीको अदालतले जमानती पक्राउ पुर्जी जारी गरेको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय जनता पार्टी (भाजपा) को सूचना प्रविधि (आईटी) सेलले आफ्नो चरित्रहत्या गर्न एक व्यक्तिलाई घुस दिने प्रयास गरेको आरोप राठीले उक्त भिडियोमार्फत लगाएका थिए । सन् २०१८ को मे महिनामा प्रकाशित ...

नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ ...


