महासंघको प्रतिनिधिमण्डलद्वारा पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेट गरी निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेको छ। सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा द…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित … ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […] ...

रेडक्रसको शाख फर्काउँदैै बिशाल : भोटेकोसी बाढीपीडितका लागि २ हजार घर बनाइदिने संझौता
काठमाडौं, असोज २९ । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो। अध्यक्ष भण्डारीका अनुसार आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार बाढी ...

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल र सवारी चालकलाई सरकारकाे निर्देशन
काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ, सफा र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात र वाणिज्य विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई निर्देशन दिएको छ। यात्रुका लागि खाना, नास्ता तथा खाजा खुवाउन रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने तथा अत्यधिक मूल्य लिने गरेको भन्दै व्या… ...


