यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल र सवारी चालकलाई सरकारकाे निर्देशन

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ, सफा र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात र वाणिज्य विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई निर्देशन दिएको छ। यात्रुका लागि खाना, नास्ता तथा खाजा खुवाउन रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने तथा अत्यधिक मूल्य लिने गरेको भन्दै व्या…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
काठमाडौं, असोज २९ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्गीय संरचना परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताउनुभएको छ। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले जातीय र लैङ्गिक विभेदलाई समेत समेटेर नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो। खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। कृषि ...

मलेसिया जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क लिएको आरोपमा चार जना पक्राउ
काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) शीर्षकमा अतिरिक्त रकम असुल… ...

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित … ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […] ...


