Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Business/स्थापना दिवसमा टुगा आस्था विकास साकोसद्वारा सरसफाइ कार्यक्रम

स्थापना दिवसमा टुगा आस्था विकास साकोसद्वारा सरसफाइ कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थापना दिवसमा टुगा आस्था विकास साकोसद्वारा सरसफाइ कार्यक्रम

भैरहवा । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। रूपन्देहीको ओमसतिया गाउँपालिका–१, ठुटीपिपलमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बुधबार ठुटीपिपल परिसरमा सरसफाइ गरेको हो। सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक चिन्तामणि घर्तीले बताए। …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
अर्थतन्त्रJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं- नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ ...

आजको अर्थ
चीनसँग जोडिएको हटियामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, किमाथाङ्कासम्म लैजाने तयारी
अर्थतन्त्रJust now

चीनसँग जोडिएको हटियामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, किमाथाङ्कासम्म लैजाने तयारी

काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट […] ...

काठमाण्डुपाटी
मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड
अर्थतन्त्रJust now

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्डबाट सम्मानित भएको छ। बैंकले फोनपे डाइरेक्ट कारोबार, फोनपे क्यूआर भुक्तानी र क्यूआरमार्फत हुने व्यावसायिक कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत तीन विधामा अवार्ड प्राप्त गरेको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’, ‘हाइएस्ट फोन… ...

आर्थिक न्यूज
प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन
अर्थतन्त्रJust now

प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play