चीनसँग जोडिएको हटियामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, किमाथाङ्कासम्म लैजाने तयारी

काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित
काठमाडौँ / नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा मङ्गलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसङ्घको ...

प्रदेश प्रहरीदेखि वित्तीय अनुदानसम्मका अधिकार माग्दै सात मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा’
काठमाडौं- सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरिएको छ । कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सङ्घीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको ...

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ। यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार ...

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड
काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड जितेको हो । बैंकले ...


