Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Business/मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

10/14/2026, 1:58:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड जितेको हो । बैंकले

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित, २० वर्षको औसत प्रतिफल १०.०८ प्रतिशत
अर्थतन्त्रJust now

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित, २० वर्षको औसत प्रतिफल १०.०८ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैंकका अनुसार २०८३ असार मसान्त… ...

आर्थिक न्यूज
पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला
अर्थतन्त्रJust now

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी।  फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई-पोखरा-दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ।  सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण… ...

आर्थिक न्यूज
हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
अर्थतन्त्रJust now

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो रेडी–टु–ड्रिंक पेय पदार्थ ब्रान्ड प्यासन कूलरको नयाँ लेमोनेड स्वाद बजारमा ल्याएको छ । यसअघि कोला स्वादमा उपलब्ध प्यासन कूलरमा कम्पनीले लेमोनेड स्वाद थपेको हो । कम्पनीका अनुसार नयाँ उत्पादनमा कागती र लाइमको अमिलो स्वाद, लेमोनेडको मिठास तथा कार्बोनेसनको संयोजन छ । ५ प्रतिशत अल्कोहल रहेको प्यासन कूलर लेमोनेड … ...

आर्थिक न्यूज
भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने ८६ स्वयंसेवकलाई गोल्याण फाउन्डेसनको सम्मान
अर्थतन्त्रJust now

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने ८६ स्वयंसेवकलाई गोल्याण फाउन्डेसनको सम्मान

काठमाडौं । गोल्याण फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन खटिएका ८६ स्वयंसेवकलाई सम्मान गरेको छ । नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा स्वयंसेवकहरूले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो । गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउन्डेसनले… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play